Beware
खाद्यपदार्थ मन्दविष्ाको उपभोग दैनिक उपभोगका खाद्यवस्तु रोगका घर उपेन्द्र पोखरेल· *हामी दूधस"गै टेट्रासाइक्लिन, पेनिसिलिन, म्यात्रmोलिड्सजस्ता एन्टिबायोटिकस"गै कोलीफर्म नामक जीवाण्ाु पनि खाइरहेका हुन्छौ" । *ब्रोइलरका पारखीहरूलार्इ स्वादिलो मासु खाइरह"दा त्यसमा मापदण्डभन्दा धेरै गुण्ाा बढी टेट्रासाइक्लिन, टाइलोसिनजस्ता एन्टिबायोटिक रहेको तथ्य सायदै ख्याल हुन्छ । * केरा, स्याउ, सुन्तला, आ"प, अम्बाजस्ता फलफूलहरूमा पनि मालाथिन, मिथाएल पाराथिनजस्ता हानिकारक विष्ाादीहरू भेटिएका छन् । ताजा देखिने तरकारी, फलफूल, मासु वा दूध खाने त्रmममा आमउपभोत्तmाले मन्द विष्ा खाइरहेका छन् भन्ने द ृष्टान्तहरू हुन्, माथिका । हो पनि, नेपाल क ृष्ाि अनुसन्धान परिष्ाद् (नार्क)का बागवानी विज्ञ मधुसूदन घले पनि त्यही भन्छन् । उनका शब्दमा "विष्ा बा"की रहने अवधिभित्रै बजारमा तरकारी आइसकेको हुन्छ, जसले जनस्वास्थ्यमा सोभmो असर पुर्याइरहेको छ ।"