Saturday, February 7, 2009

Beware


खाद्यपदार्थ मन्दविष्ाको उपभोग


दैनिक उपभोगका खाद्यवस्तु रोगका घर

उपेन्द्र पोखरेल·

*हामी दूधस"गै टेट्रासाइक्लिन, पेनिसिलिन, म्यात्रmोलिड्‍सजस्ता एन्टिबायोटिकस"गै कोलीफर्म नामक जीवाण्ाु पनि खाइरहेका हुन्छौ" । *ब्रोइलरका पारखीहरूलार्इ स्वादिलो मासु खाइरह"दा त्यसमा मापदण्डभन्दा धेरै गुण्ाा बढी टेट्रासाइक्लिन, टाइलोसिनजस्ता एन्टिबायोटिक रहेको तथ्य सायदै ख्याल हुन्छ ।

* केरा, स्याउ, सुन्तला, आ"प, अम्बाजस्ता फलफूलहरूमा पनि मालाथिन, मिथाएल पाराथिनजस्ता हानिकारक विष्ाादीहरू भेटिएका छन्‍ ।

ताजा देखिने तरकारी, फलफूल, मासु वा दूध खाने त्रmममा आमउपभोत्तmाले मन्द विष्ा खाइरहेका छन्‍ भन्ने द ृष्टान्तहरू हुन्‍, माथिका । हो पनि, नेपाल क ृष्ाि अनुसन्धान परिष्ाद्‍ (नार्क)का बागवानी विज्ञ मधुसूदन घले पनि त्यही भन्छन्‍ । उनका शब्दमा "विष्ा बा"की रहने अवधिभित्रै बजारमा तरकारी आइसकेको हुन्छ, जसले जनस्वास्थ्यमा सोभmो असर पुर्‍याइरहेको छ ।" उनका अनुसार विष्ाादीको अवशेष्ा रहने अवधि (रेसिड्‍युल पिरियड) तीन दिनदेखि तीन सातासम्म रहने भए पनि विष्ाादी छरेको केही घन्टामै तरकारी बजारमा पुगिसकेको हुन्छ । मुलुकको व्यावसायिक तरकारी खेतीमा जानी(नजानी अत्यधिक रासायनिक मल र विष्ाादी प्रयोग भइरहेको छ । भmन्डै दुर्इ दशकअघि सुरु भएको नेपालको व्यावसायिक तरकारी खेतीको धेरैलार्इ थाहा नभएको पाटो पनि हो, यो । सपि्रएका तरकारी खानेमध्ये धेरैजसो रासायनिक मल तथा विष्ाादीको प्रयोगले मानव जीवन र पर्यावरण्ामा पनर्े नकारात्मक असरबारे जानीनजानी उदासीन बनिरहेका छन्‍ । जोखिममा जनस्वास्थ्यगत वर्ष्ा पा"चखाल, जहा" तरकारी खेतीमा विष्ाादीको प्रयोग अत्यधिक छ, मा जन्डिसको प्रकोप फैलियो । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका सहायक सानुबाबु गौतमका अनुसार, वडा नं. ५ र ६ मा त जन्डिसका बिरामी नभएको घरै थिएन । २०६२ र ०६३ सालमा पनि पा"चखालमै आ"खा पाक्ने रोग फैलिएको थियो । त्यतिबेला सामान्य आैष्ाधिले काम नगरेर हाहाकार मच्चिएको स्वास्थ्य सहायक गौतम सम्भmन्छन्‍ । एउटै रोगमा पनि पा"चखालका बिरामीलार्इ अन्यत्रका बिरामीभन्दा दोब्बर आैष्ाधि चाहिन्छ । गौतम भन्छन्‍, "अन्यत्रका बिरामीलार्इ एक चक्की सिटामोलले हुनेमा यहा"कालार्इ एकैपटक दुर्इ चक्की दिनुपर्छ ।" पा"चखालबासीमा श्वासप्रश्वास, घा"टी, छाला र पेटको समस्या बढी छ । पा"चखालको प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीमध्ये ३० प्रतिशतमा यस्तो समस्या देखिएको छ । "मास्क नलगार्इ आैष्ाधि छकर्ेको थिए", यस्तो भयो भन्दै आउनेहरू बढी छन्‍," गौतम बताउ"छन्‍ । विष्ाादीका कारण्ा कुन रोगको मात्रा कसरी कति बढेको छ भन्ने अध्ययन र विश्लेष्ाण्ा अहिलेसम्म भएको छैन । तर, विष्ाादीले ह ृदयरोग, उच्चरत्तmचाप, मिर्गौला र कलेजोको संत्रmमण्ा बढ्‍ने ठोकुवा चिकित्सकहरू गर्छन्‍ । "विष्ाादीको पहिलो प्रहार कलेजो र मिर्गाैलामा हुन्छ," मिर्गौला रोग विशेष्ाज्ञ डा. विनय रेग्मी भन्छन्‍, "तर, कति मात्रामा भन्ने अध्ययन भएको छैन ।" काठमाडौ"को वनस्थलीस्थित राष्टि्रय मिर्गाैला केन्द्रमा आउने मासिक ४० जनाभन्दा बढी नया" मिर्गाैला रोगीहरूको पारिवारिक इतिहास मिर्गाैला रोगको पाइएको छैन । अस्वस्थ खानपानकै कारण्ा उनीहरूको मिर्गौलामा समस्या सुरु भएको डा. रेग्मी बताउ"छन्‍ । चिकित्सकहरूका अनुसार अहिले जन्डिसलगायत कलेजोका रोगहरू विष्ाादीकै कारण्ा बढेका छन्‍ । वरिष्ठ ह ृदयरोग विशेष्ाज्ञ डा. अवनीभूष्ाण्ा उपाध्याय पछिल्लो समयमा १९/२० वर्ष्ा उमेर समूहका युवकयुवतीमा ह ृदयाघातको समस्या निकै बढेको बताउ"छन्‍ । उनका अनुसार तरकारी, मासु र दूधमा देखिएका विष्ाादी र अखाद्य पदार्थले मानिसको मुटुमा प्रत्यक्ष्ा असर पार्छ । भन्छन्‍, "विष्ाादीले मुटुको मांसपेसी र पम्पमा समस्या ल्याउ"छ तर कति असर परेको छ भनेर विश्लेष्ाण्ा भएको छैन ।" ह ृदयरोग विज्ञ डा. दिवाकर शर्मा पनि विष्ाादी र एन्टिबायोटिकले उच्चरत्तmचाप बढाउन सहयोगी भूमिका खेलिरहेको बताउ"छन्‍ । विष्ाादीले सबै प्रकारको क्यान्सर निम्त्याउने बताउ"दै भत्तmपुर क्यान्सर अस्पतालका निदर्ेशक डा. राजेन्द्रप्रसाद बराल भन्छन्‍, "तर, त्यसको पनि विस्त ृत अध्ययन नै भएको छैन ।" उनी अहिले नेपालमा करिब ६० हजार मानिस विभिन्न प्रकारको क्यान्सरबाट पीडित भएको अनुमान गर्छन्‍ । उनका अनुसार, नेपालीहरूमा पेट र पाचनप्रण्ाालीको क्यान्सर उल्लेख्य मात्रामा बढेको छ । सरकारले वास्ता नगरेको जनस्वास्थ्यको यो क्ष्ोत्रमा अध्ययन खर्चिलो हुने भएकाले रोगहरूको एकीक ृत तथ्याङ्‍क उपलब्ध नभएको चिकित्सकहरूको भनाइ छ । डा. बराल विष्ाादीका कारण्ा रोगहरू कसरी बढिरहेका छन्‍ भन्ने अध्ययन अत्यन्तै जरुरी भइसकेको बताउ"छन्‍ । भयावह तस्बिरबारीमा काउली टिप्न व्यस्त काभे्रको पा"चखाल गाविस(६ का क ृष्ाक विष्ण्ाु दनुवारले फूल लागेपछि आैष्ाधि नछकर्ेको बताए । तर, काउलीको बोटमा कुहीनसकेका लार्भाले उनको दाबीको खण्डन गरिरहेका थिए । अन्त्यमा उनले भने, "टिप्नुअघि बोरन नामको आैष्ाधि छर्कियो भने काउली हत्तपत्त पहे"लि"दैन, क ृत्रिम रूपमा ताजा देखाउन मद्दत गर्छ ।" विष्ाादीको प्रयोग गरेर फलाइएको तरकारीबाट उनी वाष्ािक एक लाख रुपिया"भन्दा बढी आम्दानी गर्छन्‍ । धादिङ, धाकर्ेस्थित क ृष्ाि उपज संकलनस्थलमा भेटिएका केवलपुर गाविस(६ का प्रेमबहादुर तामाङले भने, "हिजो डाइथिएम हालेको गोलभे"डा लिएर बजारमा आएको ।" तरकारी खेतीमा रासायनिक मल र विष्ाादीको अत्यधिक प्रयोग गनर्े क ृष्ाकहरूको प्रतिनिधि पात्र मात्र हुन्‍, दनुवार र तामाङ । देशका सबै प्रमुख व्यावसायिक तरकारी फारमहरूका क ृष्ाक रासायनिक मल र विष्ाादीको अत्यधिक प्रयोग गरेको निर्धक्क स्वीकार्छन्‍ । धादिङ खानीखोलाका क ृष्ाि प्राविधिक सहायक कमलबहादुर थापा भन्छन्‍, "एक रोपनीमा ४(१५ किलो मात्र रासायनिक मल हाल्ने सल्लाह दिन्छौ" तर २६ किलोभन्दा कम कसैले हाल्दैनन्‍ ।" विष्ाादीयुत्तm बीउबिजन प्रयोग गनर्े पा"चखालका क ृष्ाकहरू एक रोपनीमा त्यसभन्दा पनि बढी रासायनिक मल हाल्ने गर्छन्‍ । क ृष्ाक सीताराम दाहाल कम्तीमा ५० किलो नहाली राम्रो फल्नै छाडेको बताउ"छन्‍ । तर, बसर्ेनि खेतबारीको उत्पादकत्व घट्‍दै जा"दा दाहालजस्ता धेरै क ृष्ाकका लागि रासायनिक मलको व ृ¢ि एक मात्र विकल्प बनेको छ । १० वर्ष्ादेखि रासायनिक मल प्रयोग गरिहेका दाहालले दुर्इ वर्ष्ाअघि प्राङ्‍गारिक मल पनि लगाइ हेरे तर उब्जनी बढेन । भन्छन्‍, "कम्पोस्ट मलबाट उब्जनी लिन एक वर्ष्ा कुनर्ु पर्दो रहेछ ।" काठमाडौ"नजिककै अर्को जिल्ला धादिङको पनि कथा उही हो । त्यहा" पनि डीएपी र युरिया मलकै अधिकतम प्रयोग भइरहेको छ । धुनिबेसीका क ृष्ाक उद्धव पाठक भन्छन्‍, "रासायनिक मल नै सहज हुन्छ, प्राङ्‍गारिक मल बनाउन समय लाग्छ ।" ०६२/६३ को एक तथ्यांक अनुसार मध्यतरार्इमा सबैभन्दा बढी ७ हजार ८ सय ४८ मेटि्रक टन रासायनिक मल प्रयोग हुन्छ । जसमा पर्सामा मात्र ४ हजार ८ सय ९१ मेटि्रक टन खपत हुन्छ । त्यसपछि पूर्वी तरार्इको मोरङमा ३ हजार ७९ मेटि्रक टन खपत हुन्छ । मध्यपहाडी जिल्लामध्ये काठमाडौ"मा सबैभन्दा बढी १ हजार ८ सय ५१ र काभे्रपलाञ्चोकमा १ हजार ५ सय ४५ मेटि्रक टन खपत हुन्छ । त्यसैगरी विष्ाादीमा डाइथिएन एम(४५, त्रmोलोक्सिन, विभिस्टिन, नाभिस्टिन, मालाथिएन, त्रmोटोफस, डर्सवान, थाइमेट फोरेटलगायतका विष्ाादी क ृष्ाकको रोजाइमा छन्‍ । तामाघाटस्थित मसला विकास केन्द्रका अधिक ृत प्रल्हाद यादव बढीमा एक मिलिलिटर हाल्नु पनर्ेमा पा"च मिलिलिटरभन्दा कम कसैले नहाल्ने बताउ"छन्‍ । उनका अनुसार, डढुवा नियन्त्रण्ा गर्न कम्तीमा १५ दिन बिराएर हाल्नुपनर्े विष्ाादी डाइथिएन एम(४५ दैनिक प्रयोग गरिन्छ । पा"चखालका क ृष्ाक सीताराम दाहाल भन्छन्‍, "पहिलो दिन विष्ाादी हाल्दा डढुवा रोकिएन भने भोलिपल्ट दोब्बर मात्रा लगाउ"छौ" । त्यसपछि कि सुधार हुन्छ कि त बाली नै नष्ट हुन्छ ।"०३८ सालदेखि व्यावसायिक तरकारी खेती सुरु भएको पा"चखालमा सुरुदेखि नै रासायनिक मल र विष्ाादी प्रयोग भएको अगुवा क ृष्ाक मीठाराम दुलाल बताउ"छन्‍ । तर, क ृष्ाकहरू रोगको लक्ष्ाण्ा र विष्ाादीबारे हम्मेसी सल्लाह लिन नचाहने पा"चखालका भेटेरिनरी सञ्चालकहरूको अनुभव छ । सामान्यतया, छिमेकीले जुन विष्ाादी हाल्दा रोग नियन्त्रण्ा भयो, त्यही नै माग्ने चलन छ । उता, धादिङका क ृष्ाकहरूले बेर्ना नफस्टाउनुको कारण्ा पनि रासायनिक मलको कमी नै हो भन्ने बुभmेका छन्‍ । पनौतीका क ृष्ाक सुशील भण्डारी आलुको बिरुवा बढाउन मल्टिप्लेक्स भन्ने भिटामिन, बोट बढाउन एचबी(१ नामको भmोल, डढुवा नियन्त्रण्ा गर्न धानुका र डाइथिएम एम(४५ र कीरा मार्न मेटासिड र फेनफेन प्रयोग गनर्े बताउ"छन्‍ । भन्छन्‍, "जतिले समस्याबाट मुत्तmि दिन्छ, त्यति नै प्रयोग गर्छौं, कतै सुभmाव लिन गइ"दैन ।" तरकारीलार्इ चिल्लो र ताजा देखाउन टिप्नुअघि नै विष्ाादी हाल्नु सामान्य भइसकेको छ । "गोलभे"डा टिप्नुअघि सेताम्य हुने गरी डाइथियम एम(४५ छर्किदियो भने भोलिपल्ट रहरलाग्दो देखिन्छ, बजारमा पनि त्यसकै माग बढी हुन्छ ।" कारण्ा स्पष्ट छ, उपभोत्तmाले फुस्रो गोलभे"डा मन पराउ"दैनन्‍ । गोलभे"डा टिप्नुअघि डाइथिएम छर्किने प्रव ृत्त िसबैतिर उत्तकिै छ । खानीखोलाका क ृष्ाक केशव कार्की अन्तिमपटक विष्ाादी हालेको गोलभे"डा र काउली बजार पुर्‍याउन हतारिनु पनर्े बताउ"छन्‍ । टिप्ने बेलाको तरकारीमा पुतलीको प्रकोप हुन नदिन बेस्कन क्याल्डन, आतंक, डस्मा र घातक नामका विष्ाादी छनर्े चलन बढेको छ । रामपुर क ृष्ाि क्याम्पसका दुर्इ विद्यार्थीले गरेको एक अध्ययन अनुसार, पूर्वी चितवनको तरकारीमा विष्ाादी हालेपछि बजार पुर्‍याउन पर्खनुपनर्े समयको प्रतीक्ष्ाा गरि"दैन । अत्यधिक विष्ाादी प्रयोगको कारण्ा वायु, जल र जमिन प्रदूष्ाण्ाले जनस्वास्थ्यमा सीधा असर पनर्ुका साथै वन्यजन्तु, चराचुरुंगी र खोलानालाका माछासमेत लोप हुन लागेको अध्ययनमा देखिएको थियो । त्यही कारण्ा काभ्रे र धादिङका क ृष्ाि केन्द्रहरूमा स्थानीय जातको तरकारीको बीउ उत्पादन हुनै छाडेको छ । सबैको प्राथमिकता 'हाइबि्रड' (विकासे) जातका तरकारी भएका छन्‍, जसलार्इ रासायनिक मल र विष्ाादी बढी चाहिन्छ । त्यसमाथि बजारमा बीउ, मल र विष्ाादी गुण्ास्तरहीन बढी छन्‍ । खानीखोलाका उद्धव पाठक भन्छन्‍, "स्तरीय बीउ, मल र आैष्ाधि नपाइएको स्थितिमा धेरै खर्च भइसकेको फसल बिगि्रन नदिन विष्ाादीको प्रयोग बढाउनुको विकल्प छैन, हामीस"ग ।" अत्यधिक विष्ाादी प्रयोगस"गै रोग/कीराको प्रतिरोधात्मक क्ष्ामता पनि बढेको छ । पहिले पा"च मिलिलिटर विष्ाादीले १५ दिनसम्म तरकारीको उपचार गथ्र्यो । अहिले हरेक तीन(चार दिनमा २५(३० मिलिलिटरसम्म विष्ाादी छर्किंदासमेत रोग/कीराको प्रकोप कम गर्न सकिएको छैन । काभ्रेपलाञ्चोकका क ृष्ाि विकास अधिक ृत र्इश्वर रिजाल पा"चखालमा स्थिति विकराल भइसकेको बताउ"छन्‍ । भन्छन्‍, "जनचेतनाबाट भएन, अब पा"चखाल घेनर्े रण्ानीतिमा छौ" ।" अर्थात्‍, वरपरका गाविसमा अर्गानिक खेतीको अभियान सुरु गरेर पा"चखाललार्इ पनि त्यसमा जान अभिप्रेरित गनर्े उद्देश्य क ृष्ाि विकास कार्यालयको छ । सुरुवात नजिकको शंखु गाविसबाट भइसकेको छ । सहकारीहरूको सञ्जालले शंखुमा अर्गानिक खेतीको लहर नै चलाएको छ । त्यसो त, पा"चखालमा पनि सहकारी सञ्जाल गठनको प्रत्रिmया सुरु भइसकेको रिजाल बताउ"छन्‍ । पा"चखालमा कम हानिकारक मालाथियनको प्रयोग बढेको बताउ"दै रिजाल भन्छन्‍, "यो पनि एउटा उपलब्धि नै हो ।" उता भmापामा वाष्ािक ७१ हजार भmोल र १ सय ४२ मेटि्रक टन धुलो विष्ाादीको प्रयोग हुने गरेको छ । भmापा क ृष्ाि विकास कार्यालयका अनुसार, जिल्लामा आउने ४० प्रतिशत विष्ाादी तरकारी र अन्न बालीमा प्रयोग भइरहेको छ । गोलभे"डा, काउली, हरियो सागपात, कांत्रmोलगायतका बालीमा साइपरमेथिन, क्लोरिपरिफस, मोनोत्रmोटोफस, अल्फामेथि्रन, इन्डोसल्फान आदि घोल र मालाथिन पाउडरको प्रयोग अत्यधिक छ । नार्कका वरिष्ठ वैज्ञानिक यज्ञप्रसाद गिरी नेत ृत्वको विज्ञ समूहले ०६०/६१ मा गरेको अध्ययन अनुसार धादिङ जिल्लामा वष्र्ाायाममा ६ देखि २५ पटक र हिउ"दमा ६ देखि १५ पटकसम्म विष्ाादी प्रयोग हुन्छ । वष्र्ाायामको भन्टामा ११ देखि २५ पटकसम्म र हिउ"दे बन्दामा २० पटकसम्म विष्ाादी छरिन्छ । विष्ाादी पञ्जीकरण्ा तथा व्यवस्थापन शाखा प्रमुख सावित्री बरालका अनुसार का"त्रmो, करेलालगायतका लहरे बालीमा मिराकुलन नामको हार्मोनसमेत दिने गरेको पाइएको छ । विष्ाादी पञ्जीकरण्ा तथा व्यवस्थापन शाखाले ०६३/६४ मा नेपाल वातावरण्ा तथा वैज्ञानिक सेवा प्रालि (नेस)को प्रयोगशालामा परीक्ष्ाण्ा गर्दा भmापा र नवलपरासीका भन्टामा मान्कोजेव, चितवनको गोलभे"डामा मान्कोजेव र साइपरमेथि्रन, काठमाडौ"का गोलभे"डामा साइपरमेथि्रन, नुवाकोटका भन्टामा साइपरमेथि्रन, नुवाकोटकै गोलभे"डामा डाइक्लोरोभस र मान्कोजेव, काठमाडौ"का भन्टामा फोरेट, गोलभे"डामा इन्डोसल्फान, आलुमा मान्कोजेव नामका विष्ाादीका अवशेष्ा पाइएको थियो । वातावरण्ा तथा क ृष्ाि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले जर्मनीको एक विश्वविद्यालयको सहयोगमा सन्‍ २००२ मा काभ्रेको पा"चखालस्थित भिmगू खोलाको पानी परीक्ष्ाण्ा गरेपछि स्थानीय जनतालार्इ खाली खुट्टा खोला नतर्न सुभmाव दिएको थियो । कारण्ा थियो, पानीमा मिसिएको नाइट्रोजन र युरिया । भिmगु खोलाको तल्लो क्ष्ोत्रका सबै र माथिल्लो क्ष्ोत्रका ९७ प्रतिशत क ृष्ाकले विष्ाादी प्रयोग गनर्े गरेका थिए ।क ृष्ाि विकास केन्द्रहरूको स्थापनास"गै ०३८/३९ सालदेखि नेपालमा व्यावसायिक तरकारी खेतीको सुरुवात भएको मानिन्छ । इलाम, धनकुटा, भmापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, भत्तmपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, धनुष्ाा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, सर्लाही, रूपन्देही, सल्यान, बा"के र बर्दिया तरकारी खेती हुने मुख्य जिल्लामा पर्छन्‍ । वरिष्ठ तरकारी विकास अधिक ृत फूलेश्वर सिंहका अनुसार, देशभरको करिब दुर्इ लाख हेक्टर जमिनमा तरकारी खेती हुन्छ । नेपाल सरकारको ०६५ असोज २ गतेको श्वेतपत्र अनुसार देशभरमा वाष्ािक २५ लाख ५३ हजार मेटि्रक टन तरकारी उत्पादन हुन्छ । क ृष्ाि विभागको बजार विकास निदर्ेशनालयका अनुसार संकलन केन्द्र, थोक बजार र बित्रmीस्थल गरी मुलुकभरका ५८ वटा मुख्य बजारहरूमा तरकारी र फलफूलको कारोबार हुन्छ । देशभरमा करिब ३० लाख मेटि्रक टन तरकारीको माग रहेको र त्यसको पूर्ति भारत, भुटानलगायत देशको आयातबाट भइरहेको छ । वागवानी विज्ञ घलेका अनुसार, भारतबाट आउने तरकारीलार्इ ताजा देखाउन रंग र निलोतुथो नामको रसायनसमेत प्रयोग भएको पाइएको छ । भारतीय तरकारीमा रंग र रसायनको प्रयोग प्रस्टै देख्न सकिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिदर्ेशक अजर्ुन अर्यालसमेत स्वीकार्छन्‍ । आव ०६३/६४ मा विष्ाादी पञ्जीकरण्ा तथा व्यवस्थापन शाखाले पा"च जिल्लामा संकलित तरकारीका नमुना परीक्ष्ाण्ाका लागि नेपाल वातावरण्ाीय तथा वैज्ञानिक सेवा प्रालि (नेस)को प्रयोगशालामा पठाएको थियो, जसमध्ये भmापा र नवलपरासीका भन्टामा मान्कोजेव, चितवनको गोलभे"डामा मान्कोजेव र साइपरमेथि्रन, काठमाडौ"का गोलभे"डामा साइपरमेथि्रन, नुवाकोटका भन्टामा साइपरमेथि्रन, नुवाकोटकै गोलभे"डामा डाइत्रmोरोभस र मान्कोजेव, काठमाडौ"का भण्टामा फोरेट, गोलभे"डामा इन्डोसल्फान, आलुमा मान्कोजेव नामका विष्ाादीको अवशेष्ा पाइएको थियो ।दूध पनि उस्तै२०६३ सालमा गरिएको एक परीक्ष्ाण्ामा राजधानीमा बित्रmीवितरण्ा भइरहेका दूधमा पेनिसिलिन नामको एन्टिबायोटिकको अवशेष्ा रहेको पाइएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट)को सहयोगमा केन्द्रीय पशुरोग अन्वेष्ाण्ा प्रयोगशालाले एक वर्ष्ा लगाएर गरेको सो परीक्ष्ाण्ाका त्रmममा संकलित तीन सय नमुनामध्ये करिब २५ प्रतिशतमा पेनिसिलिन पाइएको थियो । तीमध्ये डेरी प्रशोधन प्लान्टका नमुनामा १० प्रतिशत र अप्रशोधित दूधका नमुनामा १४ दशमलव ६ प्रतिशतमा पेनिसिलिनको अवशेष्ा पाइएको थियो । विकसित मुलुकमा यस्तो दूध बित्रmीवितरण्ा प्रतिबन्धित छ । बिरामी पशुलार्इ एन्टिबायोटिक आैष्ाधि पेनिसिलिन, स्ट्रेप्टोमाइसिन र टेट्रासाइक्लिनले उपचार गरिन्छ । भेटेरीनरी गुण्ास्तर तथा आैष्ाधि व्यवस्थापन कार्यालयका प्रमुख डा. दामोदर सेढाइ"का अनुसार पेनिसिलिनले मानिसमा एलर्जीको समस्या ल्याउ"छ । टेट्रासाइक्लिनको अंश भएको दूधले दा"त खिइने, इस्नोफिलिया, छालाको रोग र मासी दुख्नेजस्ता समस्या ल्याउ"छ भने स्ट्रेप्टोमाइसिन मिर्गौला र कानका रोगहरूमा सहायक हुन्छ । गार्इवस्तुको शरीरमा एन्टिबायोटिकको अवशेष्ा रहेसम्म दूधको उपयोग गर्न नहुने अन्तर्राष्टि्रय मान्यता छ । तर, नेपालमा यसो गरि"दैन ।०६४ सालमा पशुसेवा विभाग अन्तर्गतको भेटेरीनरी गुण्ास्तर तथा आैष्ाधि व्यवस्थापन कार्यालयले परीक्ष्ाण्ामा पा"च प्रतिशतदेखि १६ दशमलव ७ प्रतिशतसम्म एन्टिबायोटिकको अवशेष्ा दूधमा पाइएको थियो । केन्द्रीय खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा कार्यालयले ०६४ मा गरेको अर्को परीक्ष्ाण्ामा ४१ वटा नमुनामध्ये २८ वटा गुण्ास्तरहीन पाइएका थिए । जसमध्ये प्रशोधित दूधमा कोलिफर्म नामक जीवाण्ाु फेला परेको थियो भने अप्रशोधित दूधमा एन्टिबायोटिकको अवशेष्ा थियो । गार्इभ"ैसीको दूध बढ्‍ने विश्वासमा क ृष्ाकहरूले अक्सिटोसिन नामक हार्मोन प्रयोग गर्छन्‍ । जबकि, थुनमा समस्या देखिए दूध निखार्न र बियाउन नसक्दा पाठेघरको मुख बढाउन यो हार्मोन प्रयोग गनर्ुुपनर्े पशु चिकित्सक डा. सुरेन्द्र कार्की बताउ"छन्‍ । तर, क ृष्ाकहरूले यसलार्इ दूध बढाउने उपायका रूपमा प्रयोग गर्न थालेका छन्‍ । नेपालमा प्रयोगशाला नभएकाले दूधमा यो हार्मोनको मात्रा कति छ भन्ने परीक्ष्ाण्ा भने सम्भव नभएको खाद्य अनुसन्धान अधिक ृत प्रमोद कोइरालाको भनाइ छ । उनले मकवानपुरलगायतका जिल्लामा अत्यधिक अक्सिटोसिनको प्रयोगको कारण्ा गार्इभै"सीमा बा"भmोपनको समस्या पनि देखापरेको बताए । यस्तो हार्मोनयुत्तm दूध खाएका मानिसमा पनि बा"भmोपनको समस्या आउन सक्छ । पशुचिकित्सक कार्कीका अनुसार हार्मोनयुत्तm दूध खायो भने नारी, पुरुष्ा दुवैको प्रजनन्‍ क्ष्ामतामा ह्रास ल्याउ"छ । राष्टि्रय दुग्ध विकास बोर्डका वरिष्ठ अधिक ृत डा. बालक चौधरी यो हार्मोनले दूध बढाउ"छ भन्ने भ्रम मात्र भएको बताउ"छन्‍ । नेपालमा २ सयवटा डेरी उद्योगले वाष्ािक ६ करोड ८२ हजार ८ सय ८१ लिटर दूध संकलन र बित्रmीवितरण्ा गनर्े गरेको तथ्यांक छ । देशभरका एक हजार ९८ दुग्ध उत्पादक सहकारी संस्थाले वाष्ािक ८३ हजार ९ सय २३ लिटर दूध संकलन र बित्रmीवितरण्ा गर्छन्‍ । मासुमा पनि आैष्ाधिकेन्द्रीय गुण्ास्तर तथा आैष्ाधि व्यवस्थापन कार्यालयले ०६४ सालमा ब्रोइलर कुखुराको मासुमा गरेको परीक्ष्ाण्ामा टेट्रासाइक्लिन नामको एन्टिबायोटिकको अवशेष्ा पाइएको थियो, जुन कोडेक्स एलीमेन्टरियस कमिसन नामक संस्थाले सन्‍ २००५ मा तयार पारेको मापदण्डभन्दा २.६४ गुण्ाा बढी हो । संकलित ६१ वटा नमुनामध्ये ५३ मा टेट्रासाइक्लिनको अवशेष्ा भेटिएको थियो । त्यस्तै, ५० वटा नमुनामध्ये ३२ मा म्यात्रmोलिड्‍सको अवशेष्ा पाइएको थियो । त्यस्तै, टाइलोसिन नामको एन्टिबायोटिकको अवशेष्ा कम्तीमा पा"च गुण्ाा बढी पाइएको थियो ।वष्र्ाायाममा कुखुराको मासुमा मानव शरीरमा क्यान्सर गराउन सहयोगी मानिने अफ्‍लाटोक्सिन नामको विष्ा ७२ पीपीबी (प्रति १० लाखमा एक) पाइएको छ । अन्तर्राष्टि्रय मापदण्ड अनुसार उत्तm पदार्थ शून्य हुनुपनर्े भए पनि नेपालको सन्दर्भमा २५ पीपीबीसम्मलार्इ मान्यता दिइएको छ । हिउ"दमा भने त्यसको समस्या छैन ।एक पोल्ट्री फारम सञ्चालकका अनुसार कुखुरालार्इ ब्याक्टेरियाले दु:ख दि"दा एन्टिबायोटिक प्रयोग गरिन्छ । पछिल्लो समयमा नेपालमा इकोलार्इ नामको ब्याक्टेरियाको प्रकोप अत्यधिक छ । पशु स्वास्थ्य तथा पशु सेवा एेन ०५५ को दफा २० बमोजिम एन्टिबायोटिक भेटिएका फारामहरूलार्इ कसूर हेरेर एकपटकमा पा"च हजार रुपिया"सम्म जरिवाना गर्न सकिने व्यवस्था छ । तर, सचेत गराउनेबाहेक हालसम्म कसैलार्इ कुनै कारबाही भएको पाइ"दैन । "उनीहरूलार्इ सचेत गराउने र बजारमा स्वस्थ मासु र दूध पुर्‍याउने वातावरण्ा बनाउने प्रयास गरेका छौ"," भेटेरीनरी गुण्ास्तर तथा आैष्ाधि व्यवस्थापन कार्यालयका प्रमुख डा. दामोदर सेढाइ"को दाबी छ । फलफूल पनि त्यस्तैबिरामीलार्इ सबैले जोड गरेर खुवाउने फलफूलमा पनि खाद्य प्रविधि तथा गुण्ास्तर नियन्त्रण्ा केन्द्रले गरेको परीक्ष्ाण्ामा मालाथिएन र मिथाएल पाराथिनको अवशेष्ा भेटिएको थियो । खाद्य अनुसन्धान अधिक ृत प्रमोद कोइरालाका अनुसार केन्द्रको प्रयोगशालामा गरिएका परीक्ष्ाण्ामा प्रतिबन्धित बीएचसी नामको विष्ाादीको अवशेष्ाका साथै मिथाएल पाराथिनको अवशेष्ा फेला परेको थियो । भारतबाट आयातीत आँपमा कार्बाइडको अंश हुने फलफूल व्यवसायी संघका अध्यक्ष्ा नारायण्ा धिताल बताउ"छन्‍ । कार्बाइड हालेर गुम्स्याएपछि कलिलो आ"प पनि पाक्छ । बजारमा पाइने मालभोग केरामा पनि छिटो पकाउन कार्बाइड हालेर गुम्स्याइएको हुन्छ । यसरी पकाइएको केरा खानु हुने/नहुने पत्ता लगाउन नमुना लिएर खाद्य प्रविधि तथा गुण्ा नियन्त्रण्ा केन्द्रमा पुगेका धिताल भन्छन्‍, "परीक्ष्ाण्ाको सुविधा ल्याबमा नभएको बताउ"दै मलार्इ एक वर्ष्ापछि नमुना लिएर आउन भने ।" नेपाल सरकारको ०६५ असोज २ गतेको श्वेतपत्र अनुसार देशभरमा वाष्ािक ६ लाख ६ हजार मेटि्रक टन फलफूल उत्पादन हुन्छ । फलफूल राखिएका चिस्यान केन्द्रहरूमा त्यसलार्इ सड्‍न नदिन मालाथियनलगायतका धूलो विष्ाादी प्रयोग हुन्छ । त्यस्तो फलफूल विष्ाादीको अवशेष्ा रहने अवधिभित्रै बजारमा पुर्‍याउने प्रव ृत्त िहावी भएको बाली संरक्ष्ाण्ा अधिक ृत याम श्रेष्ठ बताउ"छन्‍ ।कमजोर नियमनकाठमाडौ"को कालीमाटी फलफूल तथा तरकारी बजारको मुख्य आपूर्तिकर्ता जिल्ला नै काभे्र र धादिङ हुन्‍ । यो बजारमा काभ्रे र धादिङको हिस्सा त्रmमश: १५ र करिब २० प्रतिशत छ । त्यसपछि भारतबाट आउने तरकारीको हिस्सा करिब १४ प्रतिशत छ । अत्यधिक विष्ाादी प्रयोग हुने भारतीय तरकारीमा रङका लागि पनि रसायन मिसाइएको हुन्छ । काभ्रे, धादिङलगायत व्यावसायिक तरकारी उत्पादन गनर्े जिल्लामा विष्ाादी र रासायनिक मलको अत्यधिक प्रयोगको मारमा परेका छन्‍, सहरबजारका आमउपभोत्तmा । यो समस्या नया" भने होइन । केन्द्रीय खाद्यप्रविधि तथा गुण्ा नियन्त्रण्ा केन्द्रले १० वर्ष्ायता तरकारी, फलफूल र दुग्ध पदार्थमा गरेका परीक्ष्ाण्ाहरूले हानिकारक विष्ाादीहरूको अवशेष्ा देखाइरहेकै छन्‍ । यस अवधिमा गरिएका ६ सय ९८ वटा नमुना परीक्ष्ाण्ाले प्रस्टै बताइरहेको थियो, तपार्इं(हामीले उपभोग गनर्े खाद्यवस्तु स्वच्छ छैनन्‍ । तर, सम्बन्धित निकाय यसमा मौन नै छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिदर्ेशक अजर्ुन अर्याल भन्छन्‍, "नियमन निकायहरू मौन बसेपछि अरूले के नै गर्न सक्छौ" र †" केन्द्रको परीक्ष्ाण्ा अनुसार सबैभन्दा बढी विष्ाादी तरकारी र त्यसमा पनि आलु बालीमा छ । यसको अर्थ स्पष्ट छ, हामी थाहै नपार्इ लगातार मन्दविष्ा खा"दैछा"ै । त्यसो त, गतवर्ष्ा सरकारले क ृष्ाि विभाग अन्तर्गतको विष्ाादी पञ्जीकरण्ा शाखाको सिफारिसमा फोरेट र मिथाइल पाराथिन नामका दुर्इ विष्ाादीको प्रयोगमा प्रतिबन्ध लगायो । तर, दुर्इ वर्ष्ाको म्याद राखेर प्रतिबन्ध लगाइएको कारण्ा दुवै विष्ाादीको प्रयोग खेतबारीमा अहिले पनि प्रशस्तै छ । त्यस्तै, जिंक फस्फाइट र नुभान हाइक्लोरोफसमा पनि प्रतिबन्धको तयारी भइरहेको छ । "कडा विष्ाादी त्रmमश: प्रतिबन्ध लगाउ"दै जाने तयारी छ," सो शाखा प्रमुख डा. सुरोज पोखरेल बताउ"छन्‍ । यसबाहेक निर्वाध रूपमा भइरहेको विष्ाादी प्रयोगलार्इ रोक्ने सरकारस"ग न कुनै नीति छ, न कार्यत्रmम नै । यसको सीधा अर्थ हो, आमनागरिकको जीवनस"ग प्रत्यक्ष्ा जोडिएको यस्तो विष्ायमा सरकार भने संवेदनशील छैन ।विष्ाादी आयातनेपालमा सन्‍ २००४ मा ८२ हजार ८ सय ३२ लिटर भmोल र ३ सय ८३ मेटि्रक टन ठोस विष्ाादी आयात भएकामा २००५ मा यो मात्रा बढेर १ लाख ४ हजार ८ सय १६ लिटर भmोल एवम्‍ ३ सय ६२ मेटि्रक टन ठोस पुगेको थियो । सन्‍ २००६ मा १ लाख ३ हजार ३ सय ७९ लिटर भmोल एवम्‍ २ सय ३५ मेटि्रक टन ठोस विष्ाादी आयात भयो । यो तथ्यांकले पछिल्ला तीन वर्ष्ामा विष्ाादी आयातको दर घटेको देखाए पनि खुला सिमानाको फाइदा उठाएर भारतबाट भित्रिने विष्ाादीहरूको कुनै हिसाब छैन । वैधानिक रूपमा आयात भएका विष्ाादीमध्ये क ृष्ाि उपजमा प्रयोग हुने विष्ाादीको परिमाण्ा उच्च छ । बढी उत्पादनका लागि रासायनिक मल र विष्ाादी प्रयोगमा क ृष्ाकहरूको भmुकाव बढेको अवस्थालार्इ मलजल गरेको छ, भारतबाट नया"(नया" नाममा सहजै भित्रिने विष्ाादीहरूले । भारतले प्रतिबन्धित विष्ाादी भण्डारण्ा गर्न नपाउने कानुनको तयारी गरेपछि त्यहा"का विष्ाादी नया"(नया" व्यावसायिक नाममा नेपाल भिœयाउने होड सुरु भएको छ । भारतीय कम्पनीका एजेन्टहरू नेपाली क ृष्ाकको बारीबारीमा पुगेर यस्ता विष्ाादीहरू सिफारिस गर्न थालेको जानकारहरू बताउ"छन्‍ । एक जना क ृष्ाि प्राविधिक भन्छन्‍, "प्रयोगशाला परीक्ष्ाण्ा र अनुमतिबिना विष्ाादी भिœयाउने त्रmम तत्काल नरोकिए अभmै विकराल स्थिति आउने निश्चित छ ।"सन्‍ २००४/०५ को एक तथ्यांक अनुसार मध्य तरार्इमा सबैभन्दा बढी ७ हजार ८ सय ४८ मेटि्रक टन रासायनिक मल प्रयोग हुन्छ । जसमा पर्सामा मात्र ४ हजार ८ सय ९१ मेटि्रक टन खपत हुन्छ । त्यसपछि पूर्वी तरार्इमा ६ हजार ६ सय ६४ मेटि्रक टन खपत हुन्छ । जसमा मोरङमा मात्र ३ हजार ७९ मेटि्रक टन खपत हुन्छ । मध्य पहाडी जिल्लाहरूमा ४ हजार ४ सय ९६ मेटि्रक टन खपत हुनेमा काठमाडौ"मा सबैभन्दा बढी १ हजार ८ सय ५१, काभे्रपलाञ्चोकमा १ हजार ५ सय ४५ मेटि्रक टन खपत हुन्छ । घातक असरतरकारी खेतीका लागि प्रसिद्ध काभ्रेपलाञ्चोक जिल्लाको पा"चखाल क्ष्ोत्रका खेतहरूमा खेल्ने माछा अहिले त्यहा"का खोलानालामा समेत भेटि"दैनन्‍ । माछा त हराएहराए, अब सर्प पनि पाइन छोडेका छन्‍ । स्थानीयबासीका अनुसार कहिलेकाही" भेटिएका सर्प पनि आधा ढाड कुहिसकेका हुन्छन्‍ । रस खोज्न निस्केका कामदार मौरी विष्ा खाएर फा"टमै मर्न थालेपछि पा"चखाल क्ष्ोत्रमा मह पाउन छाडिएको छ । स्थानीय शिक्ष्ाक यादवप्रसाद लुइ"टेलका अनुसार केही वर्ष्ाअघिसम्म पा"चखाल क्ष्ोत्रमा छ्‍यापछाप्ती पाइने दहीदंगालो नामको वनस्पति पनि हराइसकेको छ । रासायनिक मल र विष्ाादीको अत्यधिक प्रयोगले माटोको उर्वराशत्तmि पनि घटाइरहेको छ । गत वर्ष्ा पा"चखालको माटो परीक्ष्ाण्ा गर्दा अम्लियपन बढी पाइएको थियो । माटो परीक्ष्ाण्ा गनर्े मापदण्ड पीएच मिटर अनुसार अम्लियपन ठीक मात्रामा रहन छ विन्दु हुनुपर्छ जबकि पा"चखालको माटोको अम्लियपन ५ विन्दुभन्दा तल देखिएको थियो । गत वर्ष्ा फागुनमा नौबीसे आसपासबाट संकलन गरिएको करिब एक सय माटोका नमुनामा नाइट्रोजन, फस्फोरस र पोटास कम पाइएको थियो । "त्यसको कारण्ा रासायनिक मल र विष्ाादीको अत्यधिक प्रयोग नै हो," क ृष्ाि सेवा केन्द्र, खानीखोलाका प्राविधिक सहायक कमलबहादुर थापा बताउ"छन्‍ । क ृष्ाकहरूलार्इ खेत जोत्नुअघि प्रांगारिक मल प्रयोग गर्न दिइएको सुभmावलार्इ वास्ता गरिएको छैन । दिक्क मान्दै थापा भन्छन्‍, "क ृष्ाकलार्इ उत्पादन बढे भयो ।" खाद्यवस्तु पिच्छे फरक बिष्ाादीआलू( किटनाशक( डाइक्लोरभस, डाइमेनथोएट, फेन्भलेरेट र मिथाइल पाराथिन । ८ देखि १२ पटकसम्म । ढुसीनाशक( मान्कोजेव तथा मान्कोजव र मेटालक्सिलको मिश्रण्ा त्रिmलोक्सिल । ९ पटकसम्म । गोलभेंडा( किटनाशक( डाइक्लोरभस, डाइमेनथोएट, फेन्भलरेट र मिथाइल पाराथिन । ७ देखि १५ पटकसम्म । ढुसीनाशक( कावर्ेन्डाजिम, मान्कोजेव र त्रिmलक्सिल । ४ देखि ११ पटकसम्म । काउली( किटनाशक( डाइक्लोरभस र फेन्भलरेट । २ देखि ४ पटकढुसीनाशक( मान्कोजेव । ७ पटकसम्म । करेला( किटनाशक( डाइक्लोर्भस, डाइमेनथोएट, फेन्भलरेट र मिथाइल पाराथिन । ५ देखि १३ पटकसम्म । ढुसीनाशक( मान्कोजेव । १४ पटकसम्म । का"त्रmो( किटनाशक( डाइक्लोर्भस, डाइमेनथोएट र फेन्भलरेट । २ देखि ९ पटकसम्म । ढुसीनाशक( मान्कोजेव र त्रिmलक्सिल । १२ पटकसम्म ।सिमी( किटनाशक( डाइमेनथोएट । ५ पटकसम्म ।ढुसीनाशक( मान्कोजेव । ५ पटकसम्म । मासुटेट्रासाइक्लिन, म्यात्रmोलिड्‍स, टाइलोसिन नामको एन्टीवायोटिक अफ्‍लाटोक्सिन नामको बिष्ा जसले क्यान्सर गराउन सहयोग गर्छ । दुधटेट्रासाइक्लिन, पेनिसिलिन, माइत्रmोलिड्‍स र सल्फा समूहका एन्टीवायोटिक रोगको बढ्‍दो अवस्था रोगहरू आ. ब. ०६०/०६१ ०६१/०६२ ०६२/०६३ ०६३/०६४ मुटु, उच्चरत्तmचाप ६२९८० ७२२१२ ७६५९७ ७८००२ म ृगौला ४९४९ ६३२३ ३७२६ ८३७७ कलेजो १९०६ २२२३ ३१७१ २८८६ क्यान्सर १०७ ९३८ २११६ १७७४ स्रोत( स्वास्थ्य सेवा विभागक्यान्सर ०६१०६२०६३०६४ नया" बिरामी ३२४३ ४९११ ३९३२ ४३५९ पूरानो बिरामी १३१७८ १४५९७ १३५९९ १४४३२ स्रोत( भत्तmपुर क्यान्सर अस्पताल

0 comments: