Monday, October 5, 2009

Yeti, a mysterious creature

यती/अभmै रहस्य मै
खोजी नेपालदेखि पोल्यान्डसम्म
नया" दाबीपछि पनि हिममानव मिथकमै
उपेन्द्र पोखरेल
पोल्यान्डका २७ वष्र्ाीय फिल्म निर्माता पिटर कोवाल्स्कीले भदौ महिनाको दोस्रो साता त्यहा"को टेट्रा पहाडमा मिथकका रूपमा रहेको हिममानव यतीको भिडियो खिचेको दाबी गरे, जो इन्टरनेटमा समेत देख्न सकिन्छ । छुट्टी मनाउन टेट्रा पहाड पुगेका कोवाल्स्कीले खिचेको भिडियोमा एक अजंगको मान्छे हिउ"मा केही खोजिरहेको देखिन्छ । तर, कोवाल्स्की पनि उत्तm जीवको प्रस्ट तस्बिर लिनबाट त्यसरी नै चुकेका छन्‍, जसरी अहिलेसम्म यती देखेको दाबी गनर्ेहरू चुक्दै आएका छन्‍ । उनले भदौ १५ मा सार्वजनिक गरेको भिडियोमा मानव जस्तो जीवलार्इ प्रस्ट देख्न सकि"दैन । ठीक त्यही समयमा भदौ १३ मा नेपालस"ग सीमा जोडिएको तिब्बततफको हिमालमा स्थानीय बासिन्दाले तीन मिटर अग्लो हिममानव देखेको दाबी मात्र गरेका छैनन्‍, उसको लामो कपाल पनि वैज्ञानिकहरूको हात लागेको भनेका छन्‍ । चिनिया" वैज्ञानिकहरू अहिले स्थानीय बासिन्दाबाट प्राप्त कपालबाट रहस्य सुल्भmाउन लागिपरेका छन्‍, जसको डीएनए परीक्ष्ाण्ाका लागि प्रयोगशाला पुर्‍याइएको छ । चाइना न्युज अनलाइनका अनुसार, परीक्ष्ाण्ा सुरु गनर्ुअघि नै वैज्ञानिकहरूले उत्तm कपाल यसअघि पहिचान भएका हिमाली क्ष्ोत्रका कुनै जीवजन्तुको नभएको पुष्टि गरिसकेका छन्‍ । डीएनए परीक्ष्ाण्ाबाटै त्यसको रहस्य सुल्भmाउन सकिनेमा चिनिया" वैज्ञानिक विश्वस्त छन्‍ ।
यी दुवै घटनाले यतीका बारेमा वष्र्ाौंदेखिको रहस्यलार्इ फेरि एकपटक बहसमा ल्याइदिएको छ । कपाल यतीकै भएको पुष्टि चिनिया" वैज्ञानिकहरूले गरे भने शताब्दीयौ" लामो मानव रहस्य सुल्भिmने विश्वास गर्न सकिन्छ । तर, सन्‍ २००८ को जुलार्इ महिनामा लन्डनको प्रयोगशालामा गरिएको यस्तै प्रकारको डीएनए परीक्ष्ाण्ामा उत्तरपूर्वी भारतीय राज्य मेघालयबाट प्राप्त कपालको रहस्य भने अभmै सुल्भmेको छैन, जुन मेघालयको गारो पहाडबाट संकलन गरेर स्थानीय बासिन्दाले वैज्ञानिकहरूको जिम्मा लगाएका थिए । करिब १० फिट अग्लो र तीन सय किलो तौल भएको अनुमान गरिएको मानवजस्तै जीव गारो पहाडमा स्थानीय बासिन्दाले देखेको बताएका थिए । सन्‍ १९६० मा सर एडमन्ड हिलारीले डेस्मोन्ड डोइगस"ग मिलेर इनसाइक्लोपेडियाका लागि नेपालको हिमाली क्ष्ोत्रमा १० महिनासम्म यतीको खोजी अभियान सञ्चालन गरेका थिए । त्यसत्रmममा यतीको अस्तित्व पुष्टि गनर्े केही आधार फेला परेन । टि्रप(वायर क्यामेरा तथा इन्प्रmारेड फोटोग्राफीको सुविधासहितको उनीहरूको खोज अभियानले उच्च हिमाली क्ष्ोत्रमा बस्ने हिउ" चितुवालगायतका जीवजन्तु भने वैज्ञानिक नजरमा आए । यतिसम्म कि उनीहरूले संकलन गरेको छाला हिमाली घोरलको र टाउको हिमाली भालुको भएको पुष्टि वैज्ञानिक परीक्ष्ाण्ाबाट भएको थियो ।
लामो श ृंखला
यतीका बारेमा पहिलोपटक कोलकाताको एसियाटिक सोसाइटीको जर्नलमा सन्‍ १८३२ मा एक लेख प्रकाशित भएको थियो । बीएच हड्‍सन नामका पर्वतारोहीले नेपालको हिमाली क्ष्ोत्रको पदयात्राका त्रmममा आफ्‍ना सहयोगीहरूले मानवजस्तो भीमकाय जीव देखेको लेखमा उल्लेख गरेका थिए । हड्‍सन नै त्यस्ता पर्वतारोही हुन्‍, जसले यतीका बारेमा पहिलोपटक विवरण्ा सार्वजनिक गरे । सन्‍ १८८९ मा पनि नेपालको हिमाली क्ष्ोत्रमा पर्वतारोहीहरूले मानिसको भन्दा धेरै ठूलो मानव पाइताला फेला पारेको दाबी गरेका थिए । २०आै" शताब्दीको सुरुमा यतीका बारेमा धेरै कुरा सार्वजनिक भए, जब पश्चिमा देशका पर्वतारोहीहरू नेपालको हिमाली पदयात्रामा आउन थाले । यतीको अस्तित्व रहेको दाबी सन्‍ १९२५ मा ग्रीसको रोयल जोग्राफिक सोसाइटीका फोटोग्राफर एनए टोम्बाजीले गरे, जो बि्रटिस वातावरण्ाीय हिमाली क्ष्ोत्रको पदयात्रा टोलीमा सहभागी थिए । सगरमाथा क्ष्ोत्रमा आफ्‍नै आ"खाले यती देखेको उनले आफ्‍नो पुस्तक अकाउन्ट अफ अ फोटोग्राफिक एक्सपीडिसन टू साउदर्न ग्लेसियर्समा उल्लेख गरेका छन्‍, जसलार्इ इन्साइक्लोपेडियाले पनि साभार गरेको छ । १५ हजार फिटको उचाइमा सेताम्ये हिउ"मा प्रस्ट कालो देखिने मान्छेजस्तै दुर्इ खुट्टाले हि"डिरहेको उत्तm जीव टोम्बाजीभन्दा करिब तीन सय मिटर टाढा थियो । उनको दाबी छ कि जब उनले फोटो खिच्न क्यामेरा सोभm्‍याए, अकस्मात्‍ गायब भयो र फेरि देखा परेन । उनको साथमा रहेको समूह दुर्इ घन्टाभित्रमा त्यो जीव भए ठाउ"मा पुग्यो तर त्यहा" पाइतालाको छाप (पदचिह्‍न) बाहेक केही फेला परेन । पाइतालाको छाप मान्छेको जस्तै थियो । पाइएका १५ वटा छापहरू सात इन्च लम्बाइ र चार इन्च चौडाइका थिए । टोम्बाजीले स्थानीय बासिन्दास"ग जिज्ञासा राखेेपछि उनीहरूले त्यस जीवलार्इ 'कन्चनजंघाको राक्ष्ास'को परिचय दिएको पनि उल्लेख गरेका छन्‍ । उनले त्यसलार्इ क्यामेरामा कैद गरेर त देखाउन सकेनन्‍ तर एउटा रहस्यमय जीवनको बहस भने प्रारम्भ गरिदिए । उनले लेखेका छन्‍, "उm मान्छेजस्तै दुर्इ खुट्टामा हि"डिरहेको तर रौ" नै रौ"ले ढाकिएको थियो ।" सन्‍ १९३८ मा यतीको चर्चा एक उदार प्राण्ाीका रूपमा भयो । जब, कोलकातास्थित भिक्टोरिया स्म ृतिका संरक्ष्ाक तथा क्युरेटर क्याप्टेन डी आवर्जन नेपालको हिमाली क्ष्ोत्रको पदयात्रामा थिए । उनी हिउ"मा चिप्लिएर गम्भीर घाइते भए । त्यस त्रmममा एक प्रागएेतिहासिक मानवजस्तो जीव देखे, उसले उठाएर केही किलोमिटर टाढाको गुफामा लग्यो र उनी ठीक भएर कोलकाता फर्किने अवस्थामा नआएसम्म सेवा गरिरह्‍यो । दी म्युजियम अफ अननेचुरल माइस्ट्रीको अनलाइन संस्करण्ा अनुसार, आवर्जनले उत्तm जीव नौ फिट अग्लो र भीमकाय भएको बताएका थिए । सन्‍ १९४२ मा साइबेरियाको जेलबाट भाग्दै गरेका कैदीहरूले पनि साइबेरियाको हिमाल पार गनर्े त्रmममा विशाल बा"दरजस्तो लाग्ने यस्तै प्राण्ाी हिमालमा हि"डिरहेको देखे । सन्‍ '५० को दशकमा नेपालको हिमाली क्ष्ोत्रमा यतीका बारेमा पश्चिमी देशहरूको चासो नाटकीय रूपमा बढ्‍यो । बि्रटिस पर्वतारोही एरिक सिप्टन र माइकल वार्डले पनि सन्‍ १९५१ मा सगरमाथा चढ्‍ने त्रmममा यतीको भएको आशंका गरिएका केही पदचिह्‍न भेटेका थिए । नेपाल(तिब्बतबीचको मेन्लुङ हिमतालको दक्ष्ािण्ापश्चिम मोहडामा २० हजार फिटको उचाइमा उनीहरूले यतीको पाइला भेटेको दाबी गरेका थिए, जो १३ इन्च चौडाइ र १८ इन्च लम्बाइका थिए । सिप्टनले आफ्‍नो पुस्तक दी सिक्स्थ माउन्टेन(ट्राभल बुकमा उल्लेख गरे अनुसार, भेटिएका पाइला ताजा थिए र एक माइलको दूरीसम्म दुर्इ पर्वतारोहीले त्यसलार्इ पछ्‍याए तर कडा हिउ"मा पुगेपछि त्यो हरायो ।सर एडमन्ड हिलारी र तेन्जिङ नोगर्े शेर्पाले पहिलोपटक सगरमाथा विजयका त्रmममा सन्‍ १९५३ मा पनि यस्तै विशाल पाइतालाको छाप भेटेका थिए । लन्डनबाट प्रकाशित हुने द डेली मेलले सन्‍ १९५४ मा एउटा पर्वतारोही टिम 'द डेली मेल एवनोमिनल स्नो म्यान एक्सपीडिसन'लार्इ यतीकै खोजी अभियानमा नेपाल पठाएको थियो । त्यसका टोली नेता एन्जेलो ज्याक्सनले यती त भेटेनन्‍ तर पहिलोपटक सगरमाथादेखि कन्चनजंघासम्मको पदयात्रा मार्ग पहिल्याए । अमेरिकी तेल व्यापारीहरू टम स्लिक र एफ किर्क जोन्सनले सन्‍ १९५७, ५८ र ५९ मा यतीको खोजीमा निस्केका पर्वतारोही टोलीलार्इ लगानीसमेत गरे । सन्‍ १९६२ अक्टोबरमा नेसनल जोग्राफीकले सर एडमन्ड हिलारीको खोजमा आधारित 'विन्टेरिङ अन दी रूफ अफ दी वल्र्ड' नामको लेख प्रकाशित गरेको थियो, जुन हिलारीको टोलीले नेपालको उच्च हिमाली क्ष्ोत्रमा फेला पारेको भनिएका विशालकाय मानव पाइलाहरूमा आधारित थियो । संखुवासभाको अरूण्ा उपत्यकामा पनि प्राक ृतिक विविधता अध्ययनमा गएको अमेरिकी टोलीले पनि सन्‍ १९७३ मा यतीको पाइला भेटेको दाबी गरेको थियो, जुन २० सेन्टिमिटर लामो थियो । सन्‍ १९७० मा बि्रटिस पर्वतारोही डन हि्‍वलन्सले अन्नपूर्ण्ा हिमाल चढ्‍ने त्रmममा एउटा विचित्रको प्राण्ाी देखे र राती क्याम्पनजिकै अनौठो चीत्कार पनि सुने । भोलिपल्ट बिहान क्याम्पछेउमा मानव पाइला भेटे । त्यही सा"भm उनले दूरबिनबाट बा"दर र मान्छेको मिश्रित रूप लाग्ने दुर्इ खुट्टामा हि"ड्‍ने अनौठो प्राण्ाी देखे । सन्‍ १९९८ मा अमेरिकी पर्वतारोही त्रm्‍याग केलोनियाले पनि सगरमाथा आरोहण्ापछि तिब्बती मोहडाबाट तल भmनर्े त्रmममा एक जोडी यती देखेको दाबी गरे । उनको भनाइमा दुवै काला, दुर्इ खुट्टामा हि"डिरहेका र रौ" नै रौ"ले ढाकिएका थिए । सन्‍ १९६० मा सर एडमन्ड हिलारीस"ग यतीको खोजीमा निस्केका पर्वतारोही डेस्मोन्ड डोइगले हिमाली क्ष्ोत्रस"ग ३० वर्ष्ाको लगातार उठबसपछि यतीको रूपमा तीनवटा जनावरहरू रहेको विश्लेष्ाण्ा गरेका छन्‍ । जसमा पहिलो हो, शेर्पाहरूले भन्ने गरेको जु तेह । भीमकाय र रौ"ले ढाकिएको उत्तm जनावरले घरपालुवा जनावरलार्इ आत्रmमण्ा गनर्े गरेको स्थानीय बासिन्दाको भनाइ छ । त्यो दुर्लभ तिब्बती नीलो भालु भएको डोइगको विश्लेष्ाण्ा छ । दोस्रो जनावर जसलार्इ स्थानीय भाष्ाामा थेल्मा भनिन्छ । बा"दरजस्तै रहेको विश्वास गरिने यो जनावर वनमान्छेको प्रकार गिब्बन हुनसक्ने उनको विश्वास छ । यस्तै, तेस्रो हो, स्थानीय भाष्ााको मी तेह । भीमकाय हिममानव मान्न सकिने यो जीव मिथक मात्र हो भन्ने उनको निष्कर्ष्ा छ । जो बा"दर र मान्छेको मिश्रित रूपजस्तो, काला र राता रौ"हरूले ढाकिएको छ र २० हजार फिटभन्दा माथिको उचाइमा पाइने विश्वास छ । पछिल्लोपटक, धौलागिरि चौथो हिमश ृंखलामा ४२ दिन बिताएको जापानी टोलीले पनि ११ असोज २०६५ मा यतीको पाइला भेटेको दाबी गरेको छ । जापानी टोली यतीको खोजीमा ४ हजार ६ सय मिटरको उचाइसम्म पुगेको थियो । योसितेरु ताकाहासीको नेत ृत्वमा रहेको सात सदस्यीय उत्तm टोलीले सन्‍ १९९४ र २००३ मा पनि यतीको खोजीमा धौलागिरिको उचाइ नापिसकेको थियो । तेस्रो प्रयासमा आफूहरू यतीको पाइला भेट्‍न सफल भएको जापानी टोली नेता यासिटेरु ताकाहासीले आफ्‍नो वेबसाइट ब्लगक्याटालग डटकममा उल्लेख गरेका छन्‍ । यती खोजीको त्यस अभियानको प्रायोजन जापानी पेय पदार्थको उत्पादक सन्टोरी र आसाही सिम्बुन दैनिक पत्रिकाले गरेका थिए । यतीको प्रस्ट तस्बिर खिच्ने र उस"ग हात मिलाउने टोली नेता ताकाहासीको चाहना त पूरा भएन तर अभmै यतीको अस्तित्व रहेको कुरा संसारभरि फैलाउन भने जापानी टोली सफल भयो । त्यसको एक वर्ष्ाअघि अमेरिकी खोजकर्ता र टेलिभिजनकर्मीहरूको टिमले सन्‍ २००७ को नोभेम्बरमा सगरमाथा क्ष्ोत्रमा टर्चलाइटको सहाराले रातमा यतीको खोजी गरेको थियो । सगरमाथा क्ष्ोत्रमा उनीहरूले यतीको पाइतालाको चिह्‍न फेला पारेको काठमाडौ" फकर्ेर सञ्चारकर्मीहरूलार्इ बताएका थिए । (हेनर्ूस्‍ तस्बिर) । उनीहरूले यतीको पाइताला भनिएको ढिक्का नै पछि अमेरिका नै लिएर गए ।
के हो यती ?
हिमाली भेगमा खोर र चरनबाट बाख्रा लैजाने, महिलाहरूलार्इ अपहरण्ा गनर्ेजस्ता किंवदन्तीहरू सुन्न पाइन्छ । यस्तै, यतीलार्इ हिमाली भेगको सल्ला र धुपीको गन्ध मन पर्दैन र सोही कारण्ा 'टि्र लाइन' (रूखविरुवा पाइने अन्तिम विन्दु)भन्दा तल भmर्दैन भन्ने भनाइ पनि सामान्य छ । टि्र लाइन ३ हजार ५ सय मिटरसम्म मात्र हो । त्यसभन्दा माथि मात्र यती देखिएको दाबी गनर्ेहरूको भनाइ रहिआएको छ । हिमाली क्ष्ोत्रमा यती देख्ने मान्छे धेरै समय नबा"च्ने किंवदन्ती पनि छ । नीलगिरि हिमालको फेदमा यतीलार्इ स्थानीय भाष्ाामा सोक्पा भनिन्छ । तर, यतीको अस्तित्व भएको ठोस प्रमाण्ा भने केही पनि छैन, अहिलेसम्म । प्रागएेतिहासिक मान्छेस"ग यतीको किंवदन्ती मिल्दोजुल्दो लाग्छ । नेपालमा यती, तिब्बती भाष्ाामा मी तेह, उत्तरी अमेरिकाको दक्ष्ािण्ा(पश्चिम भागमा विग फुट, क्यानाडामा सास्क्युअच र मिस्टर विगफुट, अमेजन उपत्यकामा मपिंगुअरी र अस्ट्रेलियामा योविर्इ भनिने रहस्यमय जीव नै यती हो । यती शेर्पा भाष्ााको शब्द हो । येह र तेह मिलेर यती बनेको हो । येहको अर्थ चट्टान र तेहको अर्थ जन्तु हुन्छ । अर्थात्‍, चट्टानजस्तो जन्तु नै वास्तवमा यती हो भन्ने विश्वास छ । शेर्पा भाष्ाामा यसलार्इ मिरका र काङ पनि भनिन्छ । तिब्बती भाष्ााको मी तेहको अर्थ हुन्छ, जादुगरी प्राण्ाी, जो मान्छेलार्इ छक्याउन माहिर छ । यती रातभर सिकारमा निस्किने र दिनभर दुर्गम गुफाहरूमा सुत्ने विश्वास गरि"दै आएको छ । देशका अधिकांश हिमाली भेगमा यतीका बारेमा चर्चा हुने गर्छ । प्राक ृतिक विज्ञान संग्रहालयका प्रमुख केशव श्रेष्ठका अनुसार, रसुवाको सिंग गुम्बा क्ष्ोत्रमा पनि अनौठो प्रकारको मान्छे आउने र ग"ड्‍यौलालगायतका जीव खाने गरेको चर्चा सुनि"दै आएको छ । यतीका बारेमा कथा भन्नेहरू अधिकांशको साभmा मत छ, बा"दरको जस्तो शरीर र मान्छेको जस्तो मुखाक ृति । नेपाली शेर्पाहरूको भनाइमा, शरीरभरि लामा राता/खैरा रौ" फैलिएको जीव हो, यती । सोलुखुम्बुको तेंगबोचे गुम्बामा राखिएको यतीको 'पोट्रेट' अनुसार, यो डरलाग्दो, राक्ष्ासजस्तो, चर्को आवाज भएको, तगडा ज्यानको, खुट्टा पछाडि फकर्ेको, अलौकिक शत्तmि भएको जीवको रूपमा चित्रित गरिएको छ । यती हिमाली क्ष्ोत्रमा बस्ने गरेको विश्वास गरिन्छ । तर, त्यहा"बाट धेरै टाढा युरोपको आल्पस्‍ पर्वतमा पनि यसको अस्तित्व रहेको विश्वास गरिन्छ । धेरै पर्वतारोही समूहले यसको पत्ता लगाउने भगीरथ प्रयास गरिसकेका छन्‍ तर त्यसको पुष्टि गनर्े कुनै आधार फेला पार्न सकेका छैनन्‍ । उल्लेखनीय के छ भने हिमालयन यती इन्डोनेसियाको ओराङ पेन्डेकभन्दा 'स्केच'का आधारमा फरक छ । यी दुवै उत्तरी अमेरिकाको विगफुट, मंगोलियाको आल्मा र चीनको जंगली मान्छेस"ग मिल्दाजुल्दा छैनन्‍ । तिनीहरूको साभmा चरित्र भने मिल्छ । त्यो हो, उनीहरूको चौपायाको जस्तो बाक्लो रौ", दुर्इ खुट्टामा हि"ड्‍न सक्ने र नभेटिएको जीव । त्रिभुवन विश्वविद्यालयमा प्राण्ाीशास्त्रका सह(प्राध्यापक भैया खनालका अनुसार, योगी नरहरिनाथले पनि कैलाश मानसरोवर जा"दा यस्तै प्रकारको अजंगको मान्छे भेटेको कथा सुनाएका थिए । एसियामा ठाउ"पिच्छे यतीका बारेमा अलग(अलग धारण्ाा छन्‍ । कतै यसलार्इ नरभक्ष्ाक मानिन्छ भने कतै घा"स खाने प्राण्ाीका रूपमा चित्रित गरिएको छ । कतै यती देख्नासाथ मरिने विश्वास छ भने कतै मान्छे, जनावर र राक्ष्ासको मिश्रित रूप भनी व्याख्या गरिन्छ । यतीको किंवदन्ती नेपालको धौलागिरिदेखि कन्चनजंघा हिमश ृंखलाबीचमा मात्र छ । त्यसमा पनि सगरमाथा क्ष्ोत्रमा यसको अत्यधिक विश्वास रहेको पाइन्छ । धौलागिरिभन्दा पश्चिम यतीको चर्चा पनि कम छ र ठूला हिमश ृंखला पनि कम छन्‍ ।
हुनसक्छ अस्तित्व ∕
संसारमा यतीको अस्तित्व भएको विश्वास गनर्े मानिसहरूको संख्या ठूलो छ । यसलार्इ हालसम्म नसुल्भmेको उडनतस्तरी (यूएफओ) जस्तै रहस्यमय रूपमा लिइन्छ । प्राक ृतिक विज्ञान संग्रहालयका प्रमुख श्रेष्ठ भन्छन्‍, "वैज्ञानिकहरू यतीलार्इ प्रागएेतिहासिक मानवको मिसिङ्‍ लिंकका रूपमा पनि बुभm्‍ने प्रयत्न गरिरहेका छन्‍ ।" तिनैमध्ये एक हुन्‍, दक्ष्ािण्ा अपि्रmकाका वैज्ञानिक डा प्रmान्सिस थ्याकरी । उनी सन्‍ २००८ को मे महिनामा नेपाल आएका थिए, जसले प्रागएेतिहासिक मानव अस्ट्रेलोपिथेकस अपि्रmकानोसको एक प्रजातिका रूपमा यतीको विश्लेष्ाण्ा गरिरहेका छन्‍ । अपि्रmकानोसबाटै आधुनिक मानव जातिको उत्पत्त िभएको विश्वास गरिन्छ । नेपालमा पाइने भनेर प्रचारित यतीको अनुमानित शारीरिक बनोट भगिनी, उत्पतिगत र शारीरिक रूपमा अपि्रmकानोसस"ग मिल्दोजुल्दो रहेको थ्याकरीको दाबी छ । "नेपालमा यती छ भन्ने कुरामा उनी पूर्ण्ा रूपमा विश्वस्त छन्‍," श्रेष्ठ भन्छन्‍, "केही समय उनले नेपालमा बसेर गरेको अध्ययन र अनुसन्धानको परिण्ााम सार्वजनिक गरेका छैनन्‍ ।" दक्ष्ािण्ा अपि्रmकामा अस्ट्रेलोपिथेकस पाएको एउटा ठूलो क्ष्ोत्रलार्इ राष्टि्रय निकुञ्ज घोष्ाण्ाा गरिएको छ । मान्छेको कुनै 'मिसिङ्‍ लिंक'को प्रजाति यती हुनसक्ने अनुमान गर्न सकिने श्रेष्ठ बताउ"छन्‍ ।उनका अनुसार, बुटवलको तिनाउ नदी किनारमा सन्‍ १९८२ मा रामापिथेकसको १ करोड १० लाख वर्ष्ा पुरानो अस्थिपञ्जर उत्खनन गरिएको थियो, जसले रामापिथेकस र शिवपिथेकसजस्ता प्राचीन मानवहरूको बासस्थान नेपालमा पनि भएको प्रमाण्ा जुटेको थियो । कतिपय वैज्ञानिकहरूले यतीलार्इ प्रागएेतिहासिक मानवहरू नियान्डरथाल या गिगान्टोपिथेकसको मिसिङ्‍ लिंकका रूपमा पनि व्याख्या गनर्े प्रयास गरेका छन्‍ । गिगान्टोपिथेकस विशालकाय बा"दरहरूको पुर्खा मानिन्छ । सन्‍ १९५४ मा डच भूगोलविद्‍ वर्नार्ड हुभेलमेन्सले श ृंखलाबद्ध रूपमा यती र गिगान्टोपिथेकसका बारेमा लेख लेखेका थिए । शरीर विज्ञान अनुसार आधुनिक मान्छेहरूस"ग प्रतिस्पर्धा गर्न नसकेका र दुर्गम पहाडी भेगमा त्यसका लागि संघर्ष्ा गर्दै रहेका प्रागएेतिहासिक मानवका वंशज हुन सक्ने उनको निचोड थियो । तर, वैज्ञानिकहरूले गिगान्टोपिथेकसको उचाइ आठदेखि १० फिट भएको अनुमान गरेका छन्‍ । यतीको उचाइ भने सरदर पा"च फिट मात्र हुने 'स्ट्रेन्जर देन साइन्स' नामक अभियानको अनुमान छ । यो अभियान विज्ञानले शोध गर्न नसकेका रहस्यहरूका बारे जानकारी गराउ"छ । वैज्ञानिकहरूले भनेजस्तो यतिको उचाइ नियान्डरथालस"ग मिल्छ । तर, नियान्डरथाल मानव र्इसापूर्व ४० हजार वर्ष्ापहिले मात्र प ृथ्वीमा थिए भन्ने विश्वास छ, जसको कारण्ा वैज्ञानिक आधारबाट पनि यतीको रहस्यको समाधान जटिल देखिन्छ । सन्‍ '७९ मा रोमन अध्येता प्लिनीले हिमाली क्ष्ोत्रमा मानवका जस्ता शरीर भएका जीवहरूको अस्तित्व रहेको दाबी गरेका थिए भने सातौ" शताब्दीका चिनिया" अभिलेखहरूमा पनि यतीको बारेमा लेखिएको पाइएको थियो । यतीको अस्तित्व नभएको तर्क गनर्ेहरूको जमात पनि त्रmमश: बढ्‍दै गएको छ । तीमध्ये पहिलो त सर एडमन्ड हिलारी नै हुन्‍ । हिलारीले सन्‍ १९६१ मै इन्साइक्लोपेडियाका लागि लेखिसकेका छन्‍, "यती मिथक मात्रै हो, त्यसको अस्तित्व छैन ।" त्यसपछि अर्का पर्वतारोही रेनोल्ड मेसनरले पनि त्यसैमा बल दिएका छन्‍ । धेरै वर्ष्ा हिमाली क्ष्ोत्रमा यतीको खोजीमा बिताएका मेसनरले कही" कतै त्यसको प्रमाण्ा फेला पारेनन्‍ । हार खाएर अन्तिममा उनले लेखे, 'सबै तथ्यले यती भनेको हिमाली रातो (खैरो) भालु नै भएको पुष्टि गर्छन्‍ ।' यस्तो तर्क गनर्ेहरूको जमात ठूलै छ । टि्र लाइनभन्दा माथि मात्र बस्ने रातो/खैरो भालुले घाममा हिउ" टल्केर आ"खा बिग्रन नदिन अगाडिका पञ्जाले आ"खा छोप्ने र मान्छेजस्तो देखिने उनीहरूको विश्वास छ । नेपालमा यो भालु सबैभन्दा बढी संख्यामा मकालुबरुण्ा राष्टि्रय निकुञ्ज क्ष्ोत्रमा पाइन्छ । त्यसपछि मनास्लु र अन्नपूर्ण्ा हिमश ृंखलामा पनि यसको बसोबास छ । जेभए पनि यती हिमाली क्ष्ोत्रको एक अद्‍भुत मिथक हो । यो रहिरहोस्‍ भन्ने चाहना पनि धेरैजसोमा पाइन्छ । ट्रेकिङ्‍ एजेन्ट्‍स एसोसिएसन नेपालका पूर्वअध्यक्ष्ा ज्योति अधिकारीका भनाइमा पर्यटकहरूलार्इ भने यतीको रहस्य सुल्भिmयोस्‍ भन्ने कुनै चाहना देखि"दैन । "नेपालको हिमाली पदयात्रामा आउने अधिकांश पर्यटक यती रहस्यमै रहोस्‍ भन्ने चाहन्छन्‍," अधिकारी भन्छन्‍, "यती भए पनि या नभए पनि हिमाली क्ष्ोत्रको एक नसुल्भmेको रहस्य बनिरहोस्‍ भन्ने चाहना पाइन्छ पर्यटकहरूमा ।"अस्तित्वको पर्याप्त आधार नभेटिए पनि नेपाल संसारका लागि यतीको अध्ययन र अनुसन्धानको थलो भने भएको छ । धेरै विदेशी नेपाल आएर यतीको भनिएको पाइतालाको छाप विदेश लगे तर सरकारले यसमा मौनता सा"धेको छ । जबकि यो नेपालको जैविक विविधता हो । अन्य देशमा अध्ययनमा आउने विदेशीले त्यही देशमा बसेर अध्ययन र अनुसन्धान पूरा गनर्ुपनर्े प्रावधान छ । "यतीको मात्र होइन, यहा"का हरेक जैविक विविधताको अध्ययन र अनुसन्धान नेपालमै बसेर गनर्ुपर्छ, यही" प्रयोगशाला खोलिनुपर्छ," श्रेष्ठ भन्छन्‍, "हाम्रा जैविक विविधता विदेश लैजान पाइ"दैन ।"
रहस्यमा वनमान्छे पनि
०६५ माघ ७ गते राष्टि्रय समाचार समितिले दिपायलबाट एक समाचार प्रेष्ाित भयो, जसमा खप्तड राष्टि्रय निकुञ्ज र आसपासको वन क्ष्ोत्रमा यती पाइने गरेको उल्लेख थियो । तर, प्राक ृतिक विज्ञान संग्रहालयको अनुसन्धानका त्रmममा स्थानीयहरूले अनुसार उत्तm रहस्यमय जीव यती नभर्इ वन मान्छे थियो । करिब तीन फिट उचाइ र पुच्छर नभएका वनमान्छेहरू डोटीको का"डामाडौ" गाविसमा पनर्े खप्तड राष्टि्रय निकुञ्जको सिमानास"ग जोडिएको आफरे मनाना जंगलमा समय(समयमा देखापनर्े गरेका छन्‍ । स्थानीय गोठालाहरूका अनुसार, मान्छेको जस्तो अनुहार, शरीरभरि रौ" र मानिसभन्दा अलि फरक ढंगले हि"ड्‍ने यस्ता वनमान्छे निकुञ्जको मध्यवर्ती क्ष्ोत्रमा पर्ने डोटीका का"डामाडौ", गैरागाउ", बबलेक तथा अछामका दुनी, पातालकोट, बूढाकोट गाविसमा पर्ने जंगलहरूमा गोठालाहरूले देख्ने गरेका छन्‍ । त्रिभुवन विश्वविद्यालयको प्राण्ाीशास्त्रका सह(प्राध्यापक भैया खनालका अनुसार, अछामको रामारोशन र बडीमालिका गाविस तथा हुम्लाको बिच्छुवा गाउ" आसपासका जंगलमा समेत यस्ता प्रजाति भएको स्थानीयबासिन्दाले बताउ"दै आएका छन्‍ । भारतको असमतिर पाइने हुलक नामको प्रजातिस"ग स्थानीयबासिन्दाले भन्ने गरेको वनमान्छे मिल्दोजुल्दो छ । "त्यसको बारेमा पनि अध्ययन र अनुसन्धान जरुरी छ," खनाल भन्छन्‍, "त्यसैमाफत यतीको रहस्य पनि सुल्भmाउन सकिन्छ कि †" स्वयम्भूस्थित प्राक ृतिक विज्ञान संग्रहालयमा वनमान्छेको एक नमुना राखिएको छ । "यो पनि एक रहस्य हो," संग्रहालय प्रमुख श्रेष्ठ भन्छन्‍ ।
विग फुट उत्सव
अमेरिकामा हरेक वर्ष्ा विग फुट उत्सव हुने गर्छ । उत्तरी अमेरिकामा यतीजस्तै हिममानव पाइने विश्वास गरिन्छ । जसलार्इ ठूला खुट्टा (विग फुट)का रूपमा चिनिन्छ । यस वर्ष्ा ओक्लोहामा राज्यमा अक्टोबर २ र ३ तारिक उत्सव आयोजना हु"दैछ । आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्द्धनमा बसर्ेनि आयोजना हुने उत्सवले सहयोग पुर्‍याइरहेको छ । विग फुटको बारेमा हरेक वर्ष्ा त्यस क्ष्ोत्रका जानकारहरूलार्इ अतिथि वत्तmाका रूपमा आमन्त्रण्ा गरिन्छ । यस वर्ष्ा आठ जना अतिथि वत्तmा बोलाइएको छ । त्यसअलावा उत्सवमा विगफुट देखेको, उसका पाइला भेटेको दाबी गनर्ेहरूलार्इ भेला गरेर क्याम्पफायर कथा वाचन कार्यत्रmम पनि आयोजना हुन्छ । यस्तै, विगफुटको पेन्टिङ्‍हरूको प्रदर्शनीलगायतका कार्यत्रmम हरेक वर्ष्ा आयोजना हु"दै आएको छ । तर, सर्वाधिक चर्चा भएको यतीको बारेमा भने अहिलेसम्म कुनै उत्सव आयोजना भएको छैन ।
बिचार
छैन यती
प्रह्‍लाद योञ्जन,
वन्यजन्तु विशेष्ाज्ञ
जमात हेनर्े हो भने यतीको अस्तित्व भएको दाबी गनर्े जमात ठूलो छ । विज्ञानले पनि यती भए(नभएको यकिन गर्न सकेको छैन । तर, वन्यजन्तु विज्ञानलार्इ आधार मान्ने हो भने यतीको अस्तित्व संसारमा छैन । संसारमा सूक्ष्मदेखि विशालकाय प्राण्ाी सबैको जनसंख्या छ । हि"डडुल नगनर्े रूखबिरुवामा पनि त्यही नियम लागू हुन्छ । तर, यती नै यस्तो रहस्यमय जीव हो, जसको जनसंख्या र बासस्थान नै भेटिएको छैन । त्यसपछि हरेक प्राण्ाी र जीवनको बच्चा, किशोर, युवा र व ृद्ध उमेर मात्र होइन, प ृथ्वीमा जन्मिने हरेक चीजको म ृत्यु पनि हुन्छ । तर, अहिलेसम्म देखेको भनिएका यती र उसका पाइला बच्चा र व ृद्ध उमेरको नभर्इ वयस्क उमेरको मात्र छ । यती बा"च्ने प्राण्ाी हो भने उसले जीवनको हरेक चरण्ा पार गनर्ुपनर्े हुन्छ । यदि यती अजम्बरी हो भने संसारमा उसको अस्तित्व छैन । किनभने, यहा" जन्मिने हरेक जीवनले म ृत्यु स्वीकानर्ुपर्छ । तर, अहिलेसम्म म ृत अवस्थाको यती किन भेटि"दैन ? यदि यतीको अस्तित्व छ भने पनि हिमरेखाभन्दा तल नभmनर्े त्यस्तो विशालकाय प्राण्ाी हिउ"मा के खाएर बा"च्छ ? किनभने, प ृथ्वीमा जन्म लिने हरेक प्राण्ाी केही न केही खाएर मात्र बा"चेका छन्‍ । नखार्इकन हि"डेको हि"ड्‍यै गनर्े यो कस्तो प्राण्ाी हो ? अर्को कुरा, अहिलेसम्म यतीको पाइला मात्र भेटिएको छ तर उसको दिसापिसाब भेटिएको छैन । यदि उसको अस्तित्व छ भने दिसापिसाब पनि भेटिनुपनर्े हो । अहिलेसम्मको भगीरथ प्रयासबाट यतीको जनसंख्या, बच्चा, भाले, पोथी केही थाहा नपाउनु र उसको खानपान, बासस्थान र दिसापिसाब केही नभेटिनु नै यतीको अस्तित्व नभएको प्रमाण्ा हो । जीवविज्ञानको सिद्धान्त अनुसार, अहिलेसम्म के ढुक्कस"ग भन्न सकिन्छ भने, यती छैन । अर्को कुरा यतीको भनेर खिचिएका तस्बिरहरू किन सफा आउ"दैनन्‍ । अरू सबैको तस्बिर सफा आउने, यतीको मात्र धमिलो आउने भन्ने त नहुनुपनर्े । यतीले टेकेको भनेको पाइला हिमाली रातो/खैरो भालुको हो । रातो भालु पाइने र यतीको पाइला पाइने भनिएको हिमाली क्ष्ोत्र एउटै हो । भालु्‍ले टेकेको पाइला घाम चर्किने त्रmमस"गै ठूलो हु"दै जान्छ । अहिले भmन्डैभmन्डै सबैको निष्कर्ष्ा एकै ठाउ"मा पुग्न लागेको छ । त्यो हो, यती भनेकै हिमाली रातो भालु हो ।

0 comments: